२४ घण्टामा ९११ जनामा संक्रमण, १३ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको […]

सम्बन्धित सामग्री

२४ घण्टामा थपिए १५७० संक्रमित, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३६५ नमूना परीक्षणमध्ये १०२२ पीसीआर र ५४८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।  हालसम्मको मृत्यु संख्या ११ हजार ८२७ छ ।  मन्त्रालयका अनुसार थप ६१४६ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ ।  हाल मुलुकभर ४० हजार १११ सक्रिय संक्रमित छन् ।

देशभर १,५७० कोरोना संक्रमित थपिए, थप १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १,५७० संक्रमित थपिए

२४ माघ, काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ […]

कोरोनाबाट थप १३ जनाको मृत्यु, ७७६ संक्रमित थपिए

बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना संक्रमित थपिएका छन् भने ५०१ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९ हजार ७२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ११८ जना पुगेको छ । यस्तै हालसम्म ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रि

पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

देशभर गरिएको ७ हजार २२ पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन परीक्षणका क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१ हजार २ सय ३९ नयाँ संक्रमित भेटिए, १३ जनाको मृत्यु

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार दुई सय ४३ जनाको कोरोना परीक्षण गर्दा १२ सय ३९ जनामा संक्रमण पुष्टि भएकाे हाे।यस अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै, एक हजार तीन सय २४ जना कोरोना मुक्त भएका छन्।काठमाडौंमा दुई सय ४५,भक्तपुरमा ५२ र ललितपुरमा एक सय ७ गरी उपत्यकाभित्र कुल चार सय चार ज

कोरोनाबाट प्रदेश १ मा थप १३ जनाको मृत्यु, ६११ जनामा संक्रमण पुष्टि

काठमाडौँ– प्रदेश १ मा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न स्थानमा गरी ४ महिला र ९ पुरुषको संक्रमणबाट मृत्यु भएको हो। मन्त्रालयले झापामा ४, सुनसरी र मोरङमा समान ३, इलाम, तेह्रथुम र उदयपुरमा समान १ जनाको मृत्यु भएको जनाएको छ। यससँगै प्रदेशमा हालसम्म […]

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु

प्रदेश १ मा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १२ र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो । त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यो बीचमा दुई जनाको मृत्यु भएको छ ।यता मोरङको सुन्दर हरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्ष

वीरगञ्जमा २४ घण्टामा १३ संक्रमितको मृत्यु

२ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् । मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । यसबाहेक वीरगञ्ज […]

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

भारतमा मुम्बई नजिकैको कोरोना भाइरस संक्रमित उपचारत एक अस्पतालको आइसियु कक्षमा भएको आगलागीमा १३ जनाको मृत्यु भएको छ। जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।महाराष्ट्र राज्यको राजधानी मुम्बईबाट ७० किलोमिटर टाढा रहेको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो। शुक्रवार बिहान लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन्। घटना भएको बेला उक्त अस्पतालमा ९० जना बिरामी भर्ना गरिएको थियो।पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको