काठमाडौं । वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । आधारदर घट्नु भनेको कर्जाको ब्याजदर सस्तो हुनु हो । पछिल्लो समय महिनैपिच्छे निक्षेपको ब्याजदर घटिरहेको छ । योसँगै ऋण लिनेहरुलाई पनि केही राहत मिलेको छ । अहिले बैंकहरुको आधारदर ९ प्रतिशतभन्दा कम छ । सबैभन्दा सस्तो ब्याजरदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधारदर […]