१० डीआईजीलाई जिम्मेवारी, सीआइबीमा सहकुल, अख्तियारमा अरुण

काठमाडौं : हालै मात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १० जनालाई जिम्मेवारी तोकिएको छ। वै शाख ७ मा मन्त्रीस्तरको निर्णयले बढुवा भएका १० र कार्यरत दुई डिआईजीको सरुवा र पदस्थापन गरिएको हो।  पदस्थापन भएका १० डिआईजीमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी...