लोप हुन थालेको थारु समुदायको छोकरा नाच

घोराही–१४ झिगौरामा बुधबारदेखि सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेला उद्घाटन समारोहमा थारु समुदायको लोप हुन थालेको छोकरा नाच देखाउँदै कलाकार । तस्बिर- रञ्जिता अधिकारी/रासस