सामुदायिक वनको जग्गा उपभोग गर्ने आयोजनासँग सेयर माग

कुनै पनि विकास आयोजना निर्माणको क्रममा सामुदायिक वनको जग्गा उपभोग गरिएको खण्डमा समुदायिक वन उपभोक्ता समूहलाई आयोजनाले सेयर उपलब्ध गराउन माग गरिएको छ । मुलुकभरका सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले आयोजना निर्माणको क्रममा समुदायिक वनको जग्गा प्रयोग गरिएमा सेयररको माग गरेको हो ।सामुदायिक वनको जग्गा उपभोग गरेवापत आयोजनाबाट सामुदायिक वन उपभोक्ता समूहरुरले अहिलेसम्म कुनै […]