विराटनगर - कम्युनिस्ट विग्रहको फाइदा उठाउँदै प्रदेश १ मा पनि आकस्मिक ‘सत्ता स्वाद’ चाखेको कांग्रेसलाई पछिल्लो राजनीतिक समीकरणले प्रतिपक्षमा हुत्याइदियो । अघिल्लो समीकरण कायम हुँदासम्म सत्तारोहण गर्ने सम्भावना नजिक देखेका कांग्रेसका प्रभावशाली सभा सदस्यहरूले संसदीय दलको नेता बन्न गरेको तँछाडमछाड राष्ट्रिय राजनीतिक परि...