मकवानपुर – तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडाैं सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु नगरेकाले खारेज गर्नका लागि संघीय सरकारलाई सिफारिस गरिएको बताउनुभएको छ ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार समेलन गर्दै उहा...