बेलैमा नीति बनाइदिएकाे भए 'पठाओ' ज्याकेट नलाओ भन्नै पर्दैनथ्याे

मोटरसाइकललाई भाडामा प्रयोग गर्ने उद्देश्यबाट सहरी क्षेत्रको दीर्घकालीन विकासमा नै सहयोग पुग्ने दाबी गर्दै बस्न्यात भन्छन्, 'त्यसैले सरकारले प्रोत्साहन गर्नुपर्छ ।' व्यवसायीहरूका अनुसार नेपालमा अहिले ५० हजारभन्दा बढी व्यक्ति टुटल, पठाओजस्ता सेवाप्रदायकसँग आबद्ध छन्