उम्मेदवारका साझा एजेण्डामा ‘ताक्लाकोट सडक’

बझाङ– आसन्न निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उनका एजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो । ताक्लाकोट सडकको ट्रयाक, अरु ग्रामीण सडक बिस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै-यस्तै थिए चुनावी एजेण्डा ।  त्यसयता देशमा धेरै चुनाव भए । तर उम्मेदवार फेरिए होलान् […]