ढुङ्गा र तामाखानी सञ्चालन गर्न कानून अभाव : अध्यक्ष मालिका गाउँपालिका
तत्कालीन निस्कोट, रुम, ओखरबोट, देवीस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकामा कम उमेरका पदाधिकारी हुन् ।
धार्मिक पर्यटकीयस्थल मालिका धुरीबाट