आज आइसिटी अवार्डका विजेतासँग अन्तर्क्रिया हुदै, अनुभव सुन्न यसरी सहभागी हुनुहोस्

सोमबार आइसिटी अवार्डका विजेताहरूले आफ्नो अनुभव सुनाउने भएका छन् । अनलाइनबाटै हुने कार्यक्रममा गएका वर्षहरूमा विभिन्न विधामा विजेता भएकाहरूले आफ्नो अनुभव बाड्न लागेका हुन् ।  कार्यक्रममा पायोनियर आइसिटी अवार्ड २०१६ विजेता कम्प्युटर वैज्ञानिक मुनि शाक्य, वुमन आइकन आइसिटी अवार्ड २०२० विजेता प्रा. तिमिला यमी थापा र आन्ट्रप्रेनर आइसिटी अवार्ड २०१९ विजेता खल्तीका...