काठमाडौं, ५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री किसान श्रेष्ठले बारा ४ को विकासका लागि तनहुँ छाडेर पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएका छन् । ‘संघीय बजेटको रातो किताबमा हेर्दा थाहा हुन्छ, म २०७४ मा निर्वाचित भएको तनहुँ १ मा कति रकम छ, बारा ४ मा कति छ ? म बारासँग […]