कृषिमा परनिर्भरता घटाउने केही उपाय

नेपालको कुल जनसंख्याको झन्डै दुईतिहाइ कृषिमा आश्रित छन् । यहाँको कुल गार्हस्थ्य उत्पादनमा उक्त क्षेत्रको योगदान झन्डै २७ प्रतिशत छ । परन्तु यहाँ प्रत्येक वर्ष एकदेखि डेढ खर्ब रुपैयाँबराबरको खाद्यान्न आयात गरिन्छ । खाद्यान्नमा आत्मनिर्भर हुन नसक्दा यहाँको बढ्दो व्यापारघाटा न्यून गरी शोधनान्तर सन्तुलन कायम गर्ने गाह्रो भएको छ ।वि.सं. २०१३ सालदेखि सुरु गरिएको पञ्चवर्षीय […]