संसदीय छानविन विशेष समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौँ,१३ साउन । चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेद आज सभामुखलाई बुझाएको छ । सङ्घीय संसद् नयाँ बानेश्वरमा आज अपराह्न समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन बुझाएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । आजै बसेको प्रतिनिधिसभाको बैठकमा सभापति कर्णले […]