वाइफाइको स्पीड कम भयो ? यसरी बढाउनुहोस्

काठमाडौं । सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेट आम जनजीवनको अभिन्न अंग बनिसकेको छ । हाल धेरै कामहरु अनलाइन तथा भर्चुअल स्वरुपमा आउँदै गर्दा उच्च स्पीडको तथा गुणस्तरीय इन्टरनेट अत्यावश्यक बनिसकेको छ । वाइफाइको स्पीड कम भयो भने कम्प्युटरका धेरै कामहरु अबरुद्ध हुन्छन् । इन्टरनेट सुस्त हुनुका विभिन्न कारण हुन सक्दछन् । तपाईंले खरीद गरेको इन्टरनेट […]