भोलिदेखि राजधानीमा नेपाल-भारत लगानी एक्स्पो

काठमाडौं : काठमाडौंमा ‘नेपाल-भारत लगानी एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दूतावास र भारतीय फ्रन्चाइज कम्पनीको संयुक्त आयोजनामा बुधबारबाट लगानी एक्स्पो सुरु हुने भएको हो। नेपालमा वैदेशिक लगानी भित्र्याउने मुख्य उद्देश्यका साथ सो प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल उद्योग वाणिज्य मह...

सम्बन्धित सामग्री

यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?

नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।

भृकुटीमण्डपमा सुरु भयो ‘इभी नेपाल एक्स्पो’

काठमाडौँ – आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन्। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन […]

आजदेखि भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु

काठमाडौंको भृकुटीमण्डपमा इभी नेपाल एक्स्पो सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनामा आज शुक्रबारदेखि सुरु भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले...

इभी नेपाल एक्स्पो हुँदै

एक्स्पो मिडियाको आयोजनामा इभी नेपाल एक्स्पो हुने भएको छ। एस डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको एस्पोको सह-आयोजक भने इन्डियन एक्जिबिसन सर्भिसेस रहेको।...

आजबाट नाडा एक्स्पो सुरु

काठमाडाैँ- आजबाट नाडा एक्स्पो सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एक्स्पो सुरु हुन लागेको हो। अब नाडा इभी एक्स्पो २०२२ मा सहभागिता जनाउनका लागि अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको छ। यो एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रूपमा सहभागी हुनेछ भने युएसएड क्लिन एयरले नलेज पार्टनरको रूपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने […]

२३औं फ्लोरा एक्स्पो बिहीबारदेखि

२३औं फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र १० गते बिहीबारदेखि १३ गतेसम्म एक्स्पो आयोजना हुने जानकारी गराएको...

विराटनगरमा ट्रेड एक्स्पो हुने

मोरङ व्यापार संघले विराटनगरमा चैतको दोस्रो सातादेखि ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।

तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म एक्स्पो हुन लागेको हो। एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा हुनेछ।...

तेस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ हुने

नेपालमा उत्पादित विद्युतको बजार र खपत बढाउने लक्ष्यसहित तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान) को आयोजनामा चैत १८ देखि २० गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।ईप्पानका उपाध्यक्ष आशिष गर्गले उत्पादित बिजुली खेर गएपछि त्यसको बजार खोज्ने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । ‘यसअघि बिजुली उत्पादन नभएर १८ घण्टे लोडसेडिङ भोगियो,’ उनले भने, ‘अहिले बिजुली बढी भएर खेर जाने समस्या भइरहेको छ ।’ यही समस्या समाधान