संघीयताको उत्कृष्ट अभ्यासमा तिलोत्तमा

प्रदेशः लुम्बिनीजिल्लाः रूपन्देहीस्थानीय तहः तिलोत्तमा नगरपालिकावडा संख्याः १७मेयरः बासुदेव घिमिरेउपमेयरः जागेश्वरी चौधरीप्रमुख प्रशासकीय अधिकृतः माधवप्रसाद शर्माक्षेत्रफलः १२४.८ वर्ग किमिजनसंख्याः १ लाख १४९बजेटः १ खर्ब ८९ करोड मुलुकमा स्थानीय तहको अभ्यास सुरु भएपछि सबैभन्दा बढी चर्चामा रहेको नगरपालिका हो, तिलोत्तमा । स्थानीय सरकारको असल अभ्यासका रूपमा मुलुकका पूर्वप्रशासक तथा अर्थशास्त्रीहरूबाट प्रशंशा पाएको तिलोत्तमालाई अति महत्वाकांक्षी नगरपालिकाको […]