६० प्रतिशत भारतीयलाई खोप

भारत सरकारले बयस्क उमेर समुहका जनसंख्यामध्ये ७५ प्रतिशत र कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाएको छ । लोकनायक जयप्रकाश नारायण हस्पिटलका प्रबन्ध निर्देशक डा. सुरेश कुमारले ठूलो...