फेसन रनवेमा स्वस्तिमा, उपासना र मलिकाले छरे सौन्दर्यको जादू (तस्वीरसहित)

काठमाडौं । अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले जेम्स एण्ड ज्वेलरी फेसन रनवे नापेका छन् । बिहीबार बेलुका याक एण्ड यति होटलमा आयोजित फेसन शोमा उनीहरुले नेपालमा उत्पादित गहना र पहिरन लगाएर फेसनको जादू छरे । स्वदेशी गहना आउलेटहरुले यी सेलिब्रिटीलाई आ–आफ्नो ब्राण्डको फेसन शो स्टपरको […]