नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको संकल्पपत्रमा भनिएको छ । यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि सार्दै खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधार आवश्वक रहेको जनाएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा राप्रपाले हिन्दू राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजीजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको छ । प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको […]
काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उनले वार्षिक ३० लाखको आम्दानी पनि गरिरहेका छन् । कोरोना महामारीका बेला खेती थालेका उनी भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी भएका छन् । ‘बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ’ व्यवसायी विष्टले भने, ‘स्थानीय बजारमा प्रतिकिलो रु […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले राष्ट्रिय एकता र सामाजिक, धार्मिक सद्भाव खल्बलिन पुगेको, बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधता भएको नेपालजस्तो मुलुकमा विविधतालाई एकतामा जोड्ने संयन्त्र र संरचनाहरु कमजोर र ध्वस्त […]
आइसिसी विश्वकपमा २०२६ को ग्रुप बी अन्तर्गत आयरल्याण्डले ओमानलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो ओमानको लागतार तेस्रो हार हो। यसअघि ओमानले श्रीलंका र जिम्बावेसँग पराजय भोगेको थियो।