काठमाडौँ - निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम, झण्डा, चिन्ह र पद अनधिकृत रूपमा प्रयोग नगर्न महिन्द्रराय यादव पक्षलाई सचेत गराएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको हो । मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख […]