डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्चिम प्रदेशका पाँचजना संक्रमितमध्ये चारजना निको भएर घर फर्किएका छन्। कारोना भाइरस कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र एक महिला छन्। घर फर्किने तीन कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्।
धनगढीकी एक महिला भने ...