काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्। लुम्बिनीको निर्णयसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गतको उद्घाटन […]
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेल अवलोकनका लागि कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन् । प्रधानमन्त्री उपस्थित भएपछि रंगशालाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । एनपीएलको तेस्रो संस्करणको सुरक्षार्थ एक सयभन्दा बढी सादा पोशाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार सुरु भएको एनपीएलमा विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना […]
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको लुम्बिनी लायन्सले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले टोलीमा चार जना विदेशी खेलाडीहरूलाई समावेश गरेको छ। सुदूरपश्चिमको […]
बङ्गालको खाडीमा रहेको ‘अर्णव’ चक्रवातको प्रभावले आगामी बिहीबारदेखि नेपालको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै गर्न र पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। सोमबार अपराह्न ४ बजे जारी विशेष मौसमी बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि सुरु हुने प्रभाव विशेषगरी शुक्रबार र शनिबार बढी देखिने सम्भावना […]
काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी नेपाल फर्किएकी छन् । चीन भ्रमण सकेर उनी नेपाल फर्किएकी हुन् । उनी कार्तिक ५ गते चीन उडेकी थिइन् । नेपाल फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै भण्डारीले भनिन्, ‘नेपाल यस्तो विश्व व्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको […]