सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम ब्याज खान होइन : श्रममन्त्री भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताएका छन् ।​ सोमबार छैटौँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षाको अवध...