पासपोर्ट बनाउन राहदानी विभागदेखि लैनचौरसम्म लाइनमा सेवाग्राही

काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउन सर्वसाधरणको भिड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्। सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको छ। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। जसकारण त्यसक्षेत्रमा ट्राफिक जाम भइरहेको छ। यस्तै, पासपोर्ट बनाउन चाहिने कागजातहरु फोटोकपी गर्न…

सम्बन्धित सामग्री

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।' तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।विभागले बिहीबार सूचना निकाल्दै भन्यो, 'राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३

पासपोर्ट बनाउनेको भीड !

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन […]