उम्मेदवारले निर्वाधरुपमा घरदैलो गर्न पाउने, सरकारी कर्मचारीले पक्ष वा विपक्षमा टिप्पणी गर्न नपाउने

अब राजनीतिक दलहरुले निर्वाध रुपमा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। निर्वाचन आयोगले यसअघि गत भदौ १३ गते जारी गरेको आचारसंहितालाई असोज १६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै शंसोधन गरेको छ।...

सम्बन्धित सामग्री

मौन अवधिमा आचारसंहिता विपरीत किसान र सोनलको घरदैलो

बारा – बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ। बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो। सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो […]

ठूला चुनावी सभाको सट्टा घरदैलो गर्दै बाग्लुङका उम्मेदवार

बागलुङका राजनीतिक दलले ठूला चुनावी सभा गर्नुको सट्टा घरदैलो गरेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्। जिल्लामा प्रतिनिधिसभातर्फ दुई वटा र प्रदेशसभातर्फ चार वटा सिट छन्। मदतान गर्ने मिति एक साता...

तस्बिरमा गगन थापाको घरदैलो अभियान

काठमाडौं क्षेत्र नं ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले आजदेखि घरदैलो अभियान सुरु गरेका छन्। बिहान चाबहिलस्थित गणेश मन्दिरको दर्शन गरी थापाले घरदैलो अभियान सुरु गरेका हुन्। घरदैलो...

साइत हेराएर रेखाको घरदैलो

२९ असोज, विराटनगर । मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा थापाले साइत जुराएर घरदैलो अभियान सुरु गरेकी छन् । राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थापा गत भदौयता कार्यकर्ता भेटघाट र मतदातासँग भेटघाट गरिरहेकी थिइन् । शुक्रबार भने ज्योतिषले भनेको साइत अनुसार बिहान ८ बजेर ५ मिनेटबाट घरदैलो सुरु गरेकी हुन् । ज्योतिषले […]

भोट माग्दै घरदैलो कार्यक्रममा निस्किए मेयर उम्मेदवार मदनदास श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरका राप्रपा तर्फका मेयर उम्मेदवार मदनदास श्रेष्ठ आफूलाई मतदान गर्न घरदैलो कार्यक्रममा निस्किएका छन्। उनी नेताकार्यकर्तासहित आइतबार न्युरोड, इन्द्रचोक, असनहुँदै विभिन्न स्थानमा भोट माग्दै हिँडेका हुन्।

धनुषामा उम्मेदवारहरू घरदैलो अभियानको अन्तिम चरणमा

आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् । मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ ।आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् । “करिब क

भोट माग्न घरदैलो अभियानमा बैतडीका उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै भोट माग्न घरदैलो अभियान सुर...

स्थानीय निर्वाचन : घरदैलो अभियानमा केन्द्रीय नेता

महेन्द्रनगर । नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् […]

उम्मेदवार घरदैलो अभियानमा व्यस्त

काठमाडौँ,१५ वैशाख । राजनीतिक दलका उम्मेदवारले चुनावप्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन् । आसन्न निर्वाचनमा जिल्लाका छ वटै स्थानीय तहमा कांग्रेसले चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले जानकारी दिए । एमाले म्याग्दीले पनि आफ्ना उम्मेदवारलाई जिताउन […]

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।...