मान्म (कालिकोट)- कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो ।
यहाँको नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ । तर, किसानलाई बिक्रीको चिन्ता छ । रुप्साका अगुवा किसान जसमल बोगटीले यस वर्ष मात्रै पाँच क्विन्टल कि...
इलाममा किवी खेती फस्टाएको भए पनि गुणस्तरीय उत्पादन नहुँदा बजारमा समस्या देखिएको छ । एक बोटमा करिव दुई सय किलोसम्म उत्पादन हुने किवीको गुणस्तरीय उत्पादनमा किसानले ध्यान नदिँदा बजारको समस्या परेको हो । यहाँ उत्पादित फल सानो हुने भएकाले पनि समस्या हुने गरेको बताइएको छ ।