बजेट खर्चको प्रतिशत बढ्ने गरी काम गर्नू’

समितिका सभापति दीपक कोइरालाले भने, ‘पहिलो वर्षभन्दा दोस्रो वर्ष खर्चको प्रतिशत केही बढेको देखिन्छ, तर अझै सन्तोष मान्ने अवस्था छैन, त्यसैले चालु वर्षमा बजेटको खर्च प्रतिशत बढाउने गरी काम गर्न समिति निर्देशन दिन्छ।’...

सम्बन्धित सामग्री

असी प्रतिशत काम सम्पन्न भएपछि सडकको बजेट रोकियो

चितवन, १७ साउन । भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएको हो । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार दुईवटा ठेक्कामा काम भइरहेको सो सडक निर्माणको […]

बागमती प्रदेश : नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु

हेटौँडा- बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको काम सुरु गरेको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ मन्त्रालयहरूमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको हो । मन्त्रालयहरूले गत आर्थिक वर्षमा प्राप्त गरेको बजेटको सिलिङभन्दा १० प्रतिशत कम बजेटको सिलिङ प्राप्त गरेका छन् । प्रदेशको ११ वटा मन्त्रालयहरूले पनि […]

योजना तथा बजेट कार्यान्वयनमा कडाइ, मङ्सिरभित्र ८३ प्रतिशत योजना सम्झौता

गण्डकी– आर्थिक वर्ष घर्कने बेलातिर बल्ल काम थाल्ने प्रवृत्ति हटाउन बागलुङ नगरपालिकाले योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ । साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध गरेको नगरपालिकाले गत मङ्सिर मसान्तभित्र ८२ दशमलव ७७ प्रतिशत योजना सम्झौता गर्न सफल भएको छ । कूल पाँच सय ६९ स्वीकृत योजनामध्ये चार सय ७१ […]

संघको नौ प्रदेशको पाँच प्रतिशत विकास बजेट खर्च

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदासमेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन । अहिले जिल्लामा विकास निर्माणका लागि आएको बजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म संघीय सरकारतर्फ विकास बजेट नौ प्रतिशत खर्च भएको छ भने चालूतर्फ २७ […]

सुदूरपश्चिम सरकारकाे बजेट खर्च ३६ प्रतिशत मात्रै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका बेला चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था भने निराशाजनक छ।हालसम्म प्रदेशको कूल विनियोजित बजेटको ३६ प्रतिशत मात्र खर्च भएको तथ्याङ्क छ। चालु आर्थिक वर्षका लागि ३० अर्ब ५५ करोड ४ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको प्रदेशले जेठ दोस्रो सातासम्म ११ अर्बको हाराहारीमा मात्र बजेट कार्यान्वयन गर्न सकेको हो।केही समय कोरोना भाइरस र अहिले आएर निर्माण कम्पनीहरुले मूल्यवृद्धिको विरोध गर्दै काम नै ठप्प पारेपछि पूर्वा

सुकेटार विमानस्थल स्तरवृद्धिको काम ८५ प्रतिशत सकियो (तस्बिरहरू)

ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिकाे काम ८५ प्रतिशत सकिएकाे छ । कोभिड–१९ को सङ्क्रमण जाेखिम रहेकाे अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ ।  आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्याे बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।  ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिले...

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थमन्त्री बरालको निर्देशन

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले सीमित स्रोत साधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिए ।कठिन अवस्थाको […]

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।...

सुदूरपश्चिम प्रदेशः असार महिनामा २८ प्रतिशत बजेट खर्च

वर्षभरीका ११ माहिनामा काम गर्न ध्यान नदिएर असार महिनामा हतार हतारमा काम गरेर बढीभन्दा बढी बजेट खर्च गर्ने परम्परागत समस्या हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री बने लगत्तै ‘असारे विकास’ को बिकृती आफ्नो सरकारले राक्ने प्रतिबद्धता गरेक...

भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्रीद्धारा अनुगमन

भोजपुर / प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम... The post भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्रीद्धारा अनुगमन appeared first on Purbeli News.