सुदूरपश्चिममा ओली समूहसँग ९ जना, विपक्षी मोर्चासँग दुई तिहाइ सदस्य

कैलाली : सत्ता साझेदार दलने नै मुख्यमन्त्री त्रिलोचन भट्टमाथि अविश्वास रहेको आधार देखाएर सदनमै राजीनामा मागेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसको २४ घण्टा नबित्दै विश्वासको मत लिने निर्णय गरे। शुक्रवार ओली पक्षीय सांसद पठान सिंह बोहराले एमालेको १० गते बसेको स्थायी कमिटी बैठकपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको भन्दै मुख्यमन्त्रीले राजीनामा…