प्रचण्डसँग चुनाव लड्न आएका एमालेका कान्छा उम्मेदवार

२९ असोज, गोरखा । प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धीमध्ये एक हुन् अब्दुस मियाँ । गोरखामा जन्मिए पनि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका २९ वर्षका मियाले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् । २३ गते उम्मेदवारी दर्ता गरेसँगै गोरखाको चुनावी माहोल बुझेका अब्दुस प्रचण्डसँग राम्रै मतान्तरले विजयी हुने दावी […]

सम्बन्धित सामग्री

८० वर्षको उमेरमा फेरि चुनावी ब्याटलमा चित्रबहादुर, एमालेका पाठकको कडा चुनौती

निर्वाचन आयोगको रेकर्ड अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्षका भए । उनै केसीले ८० वर्षको उमेरमा सांसद बन्ने आकांक्षाका साथ बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका केसीको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सूर्य पाठक रहेका छन् ।उसो त यसअघि नै अब निर्वाचन नलड्ने भनेपनि केसी मैदानमा उत्रिएको भन्दै विपक्षी एमालेले चुनावी मसला बनाइरहेको छ । केसी भने गाडीबाट लडेर घाइते भएको बेला चुनाव लड्न सक्दिनँ भनेर विग

कैलाली-४ : सुदूरपश्चिमका दुई कमान्डरको टक्कर

पुर्ख्यौली घर डोटी भएका एमालेका सुदूरपश्चिम इन्चार्ज भट्ट र चुनाव लड्न डोटीबाट कैलाली झरेका बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।

बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

२३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं-१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले […]

प्रत्यक्ष चुनाव लड्न अनिच्छुक एमालेका ४ नेता समानुपातिक सूचीमा अटाएनन्

नेकपा एमालेले समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको बन्दसूची बुझाउँदा प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छुक भएका चार नेता समेटिएनन् । समानुपातिक सूचीमा नअटाउनेहरुमा उपाध्यक्षहरु रामबहादुर थापा, ‘बादल’, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा  उपमहासचिव विष्णु रिमाल हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै समानुपातिक सूचीमा परेकाले  यो पटक समानुपातिकमा स्थान नपाएका हुन् । त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गत राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार भएकाले समानुपात

देउवासँग चुनाव लड्न एमालेबाट बोहोरा सिफारिस

काठमाडौँ । नेकपा एमालेमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहराको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् […]

देउवासँग चुनाव लड्न एमालेमा बोहोरा सिफारिस

२१ भदौ, काठमाडौं । नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज […]

एमालेका यी समानुपातिक सांसद, जो प्रत्यक्षतर्फ चुनाव लड्न तयार छन्

केन्द्रीय कमिटीको शनिवार सम्पन्न बैठकले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याउने नीति अघि सारेपछि केही नेताहरुका लागि प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्नुपर्ने बाध्यता खडा भएको छ ।

गठबन्धनका कार्यकर्ता टाउको समाएर रुँदैछन् : विष्णु पौडेल

भैरहवा– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा आज गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताएका हुन् । उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र […]

गृहमन्त्री बादलले जित्लान् त उपचुनाव ?

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभा सदस्य पद खोसिएका गृहमन्त्री रामबहादुर थापा बादललाई केपी ओली नेतृत्वको एमालेले पुनः उम्मेदवार बनाएको छ । बादलका कारण खाली रहेको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।वागमती प्रदेशमा ‘अन्य समूह’ बाट पुनः चुनाव लड्न लागेका गृहमन्त्री बादलले यसअघि माओवादी र एमालेको संयुक्त मतबाट  जितेका थिए । यसपालि उनी एक्लो एमालेका तर्फबाट मैदानमा खडा भएका छन् ।जेठ ६ मा हुने उपचुनावमा बादलले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने अझै टुंगो लागिसकेको छै