जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बुटवल । जबरजस्ती करणी गरेको आरोपमा पाल्पाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाकी १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थायी घर भएका ३८ वर्षीय अन्तराम थारु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता रामेश्वर त्वातीका अनुसार चौधरीले आइतबार जबरजस्ती करणी गरेको भनि ती किशोरीले जानकारी गराएपछि प्रहरी चौकी बल्डेङगढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रह

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।