त्रिभुवन विमानस्थल परिसरको पार्किङ सर्‍याे, ट्याक्सी पार्किङको ठाउँमा अब हरियाली

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश पनि जाम अनि जमिनमा पनि जाम हुँदै आएको छ । विमानस्थलको क्षमता कम तर उडान र अवतरण धेरै हुँदा आकाशमा जहाजको जाम हुने गरेको छ । त्यस्तै विमानस्थल परिसरमा पनि गाडीको जाम हुँदै आएको थियो । तर आइतबारदेखि भने विमानस्थलको टर्मिनल भवन बाहिर जाम हुने छैन । किनकी विमानस्...