इन्टरनेट ब्यान्डविथ प्लेटफर्मको अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन, यस्ता छन् सुझाव

मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरिएको बताइन् ।