पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौँ,१० फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’मा उनले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्क्र्यौल गर्ने बताए । उनले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाए । […]