काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको स्थायित्वको लागि सबैसँग सहमति गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफू सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । आज (मंगलबार) सांसदको पद तथा गोपनियताको शपथ लिएपछि यादवले यस्तो बताएका हुन् । उनले सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम पनि […]