काठमाडौँ : नेपाली क्रिकेटमा देखिएको विवाद समाधानतर्फ अगाडी बढेको छ। आइसीसीले लगाएको निलम्बन फुकुवा गर्न नेपाल क्रिकेट संघ क्यानले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो।
आइसीसीले निलम्वन गरेको क्यानले निलम्वन फुकुवाका लागि बाटो खुकुलो पार्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई विपक्षी बनाएर झण्डै तीन वर्षअघि दायर गरेको