बर्दिया धान उत्पादनमा आत्मनिर्भर बन्यो

बर्दिया । बर्दिया जिल्ला अन्य बालीसँगै धान खेतीमा पनि आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित खाद्यान्न निर्यात पनि हुँदै आएको हो । जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । बर्दियामा वर्षे र हिउँदे गरी बाह्रै महिना धान खेती हुन्छ । वर्षे धानको ४ दशमलव ५ मेट्रिक टन […]