फिफा वरियतामा विश्वको पहिलो नम्बरमा रहेको बेल्जियमले नेपाली समयअनुसार मध्यराति १२ः४५ मा रुसको सामना गर्दैछ । गत संस्करणमा वेल्ससँग आश्चर्यजनक रुपमा पराजित भएर क्वाटरफाइनलबाट बाहिरिएको बेल्जियम यसपटक आफ्नो स्तर प्रमाणित गर्ने मौका कुरेर बसेको छ । रुससँग खेलेका पछिल्ला ७ खेलमध्ये बेल्जियम कुनैमा पनि हारेको छैन । तर आजको खेल सेन्टर पिटर्सवर्गमा हुने भएकाले रुसलाई घरेलु मैदानको लाभ हुनेछ ।सम्भावित लाईनअपबेल्जियम : कोर्टोइज, एल्डरवाईरेल्ड, भोर्टोङहेन, देनायर म्युनिइर, डेनडोनकर, टिलीम्यान्स