संसदीय समितिले बोलायो टीआरसी विधेयकमाथि छलफल गर्न संशोधनकर्ता

काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न संशोधनकर्ताहरूलाई बोलाएको छ । समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार बुधबार दिउँसो ३ बजे विधेयकमाथि संशोधन राख्ने सांसदहरुलाई छलफलमा बोलाइएको छ ।  संघीय संसद सचिवालयका अनुसार यो विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा […]