अर्थतन्त्र गम्भीर अवस्थामा पुगिसक्यो, सुधार्न कत्ति पनि ढिलो नगरौं : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गरेका छन् । केही समय अगाडि विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्दै उनले तत्काल देखिने गरी सुधार थाल्न आग्रह गरेका हुन् । बागमती प्रदेश उद्योग […]