पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो, कुनमा कति पुग्यो मूल्य?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको मूल्यमा दश रुपैयाँ प्रतिलिटर बढाएको हो। निरन्तर घाटा रहेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ, यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ…