बाढीपीडितलाई एक महिनासम्म पुग्ने खाद्यन्न दिइँदै, कहाँ कति वितरण? हेर्नुस् विवरण :: Pahilopost.com

काठमाडौं: गृह मन्त्रालयले आजदेखि बाढी पहिरोपीडिलाई एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ। गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको जानकारी दिएका छन्। सप्तरी लगायतका जिल्लामा कुहिएको चामल बाँड्नेलाई कारबाही गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री शर्माले जानकारी दिए।   कहाँ