केही नेपाल ऐन संशोधन विधेयक हुबहु पारित हुन्न : कानुनमन्त्री गुरुङ

८ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टीलाई अप्ठेरो पर्ने विषय नराखिने बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेस उपसभापति समेत रहेका गुरुङले संसदमा आफूले पेश गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए । ‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई […]