करारका कर्मचारी निष्काशन गर्ने निर्णयले स्थानीय सरकारको दैनिकी ठप्प

पाँच वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई निष्काशन गरेपछि स्थानीय सरकारको सेवा प्रवाह प्रभावित भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र सुनकोसी गाउँपालिकाको दैनिक सेवाप्रवाह प्रभावित भएको हो। बाह्रबिसेले नगरसभाबाटको निर्णयबाट ५०...