काठमाडौँ – पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनसहितको पृष्ठभूमिमा स्थानीय आदिवासी समुदायले भोग्दै आएका चुनौती तथा अनुकूलनका स्थानीय प्रयासबारे सचेतना जगाउने उद्देश्यसहित सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा दलयात्रा हुने भएको छ। संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्षको सन्दर्भ पारेर ‘द बिग क्लाइम्ब नेपाल २०२२’ नाममा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पैदलयात्रा हुने […]