परराष्ट्रमन्त्री भन्छन् : ‘इपीजी प्रतिवेदन पेश मात्र होइन, कार्यान्वयन पनि हुन्छ’

काठमाडौं – नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएकाे छ । 'नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ ...