काठमाडौं : भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन्। वैशाख ३० गते हुने तय भएको स्थानीय निर्वाचनमा प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जना आकांक्षीले महानगर नगर समितिमा नाम दर्ता गराएका छन्।
महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा…