गठबन्धन सरकारको महत्वपूर्ण सारथि हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। 'प्रधानमन्त्री पद'को कलहकै कारण पार्टी फुटाएर कांग्रेस नेतृत्वको सरकारमा गभिन आएका दुई नेता अहिले बार्गेनिङ भाषा बोलिरहेका छन् - प्रधानमन्त्रीको अफर आयो भन्दै।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले दम्भ देखाएको आरोप छ प्रचण्ड र…