भारतीय कंग्रेसको घोषणापत्र : जम्मु कश्मिरलाई राज्यको मान्यता र अग्निपथ खारेज

२४ चैत, काठमाडौं । लोकसभा चुनावका लागि भारतीय कंग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । यस घोषणापत्रलाई उसले न्यायपत्र नाम दिएको छ । घोषणापत्रमा कंग्रेसले पिछडिएका समुदाय तथा अल्पसंख्यकहरुका लागि आरक्षण बढाउने बताएको छ । संविधान संशोधन …