काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले मुलुकमा धार्मीक सद्भाव डगमगाइ रहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको बताउनुभयो । देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर दिएको […]